अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु, सयौं घरपरिवार विस्थापित

काठमाडौं । अफगानिस्तानमा भारी वर्षापछि आएको बाढीका कारण करिब २१ जना मानिसको मृत्यु भएको छ । अफगानिस्तानको लोगार, बार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण सयौं मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी वर्षा र अचानक बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका ३ प्रान्तका ठूलो संख्यामा गाउँ र […]