काठमाडौंमा नक्कली मदिरा बनाउने नौ जना पक्राउ, ठूलो परिणाममा नक्कली अन्तः शुल्क स्टिकर पनि बरामद

काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।