मतदान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

सम्बन्धित सामग्री

अर्को टोलका साथीहरूसँग चंगाचैट पार्ने ‘ग्याङ वार’ हुन्थ्यो

निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ । र, यो संस्थाको अध्यक्षको जिम्मेवारीमा अहिले उद्यमी शेखर गोल्छा छन् । उनी सन् १९३२ मा स्थापना भएको गोल्छा ग्रुपको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् ।गोल्छा ग्रुपको इतिहास नेपालको औद्योगीकरण र प्रजातान्त्रिक आन्दोलनसँग पनि जोडिन्छ । गोल्छा ग्रुपका संस्थापक स्वर्गीय रामलाल गोल्छाले सन् १९३७ मा मोरङको विराटनगरमा स्थापना गरेको विराटनगर जुट मिल्स नै नेपालको पहिलो उद्योग थियो ।विराटनगर जुट मिल्सका मजदुरको हड्तालमा सहभागी भएका

साना तथा मझौला उद्यमका लागि कोरियन एजेन्सी कोस्मीले महासंघसँग सहकार्य गर्ने

साना तथा मझौला उद्यमका लागि कोरिएन एसएमइजस् एण्ड स्टार्टअप्स एजेन्सी–कोस्मीले सहयोग गर्ने भएको छ । शुक्रबार एक भर्चुअल कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कोरियन कोस्मी बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यसहित सहमतिपत्रम हस्ताक्षर भएको हो । सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला

एफएनसीसीआई र कोस्मेबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीबीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गर्नुभयो । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट भएको हो । विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी […]

साना उद्योग प्रोत्साहन गर्न एफएनसीसीआई र कोस्मेबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी (कोस्मे)ले साना तथा मझौला उद्यम व्यवसाय (एसएमईज)विकासमा सहकार्य गर्ने भएका छन् । दुई संस्थाले आज आयोजित एक कार्यक्रममार्फत समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौतामा महासंघका अध्यक्ष शेखर गोल्छा र कोस्मेका उपाध्यक्ष मुन ह्वान किमले भर्चुअलमाध्यमबाट हस्ताक्षर गरे । अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व

सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न तदारुकता देखाएनः शेखर गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन्। सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले निजी क्षेत्रको सहभागिता बिना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाए। अध्यक्ष गोल्छाले महासंघले […]

उद्योग वाणिज्य महासंघ र राष्ट्र संघबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनिकरण र एसडीजी कार्यान्वयनमा सहकार्य भएको छ। महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको महासंघले जनाएको छ। उक्त भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच […]

निजी क्षेत्रलाई विश्वासमा नलिई आर्थिक समृद्धि सम्भव छैन

उद्यमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वमा पुगेको करिब आठ महिना भएको छ । कार्यकारिणी समिति सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै महासंघ नेतृत्वमा पुगेका गोल्छा आफ्नो व्यवसायमा जस्तै महासंघ राजनीतिमा पनि अनुभवी र परिपक्व मानिन्छन् । महासंघमा आफ्नो पारिवारिक अग्रजहरूको योगदान रहेको उल्लेख गर्दै नेतृत्वका लागि दृढता देखाएका गोल्छा निजी क्षेत्रका अन्य […]

गोर्खा अस्पतालमा आइसोलेशन केन्द्र सञ्चालन ल्याइने

काठमाडौं। क्षेत्रपाटीको गोर्खा अस्पतालमा आइसोलेशन सेन्टर सञ्चालनमा आउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ ले संयुक्तरुपमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने भएका हुन्। आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने सहमतीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १९ का अध्यक्ष नवीन मानन्धरले हस्ताक्षर गरे।

गोर्खा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन गर्ने

क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच सहमति भएको छ ।कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालनसम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरले बिहीबार बिहान हस्ताक्षर गरे । […]

उद्योग विभाग र महासंघबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारी भएको छ । नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरे ।दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन […]