किर्गिस्तान र श्रीलंका पाँचौँ स्थानका लागि खेल्ने

काठमाडौँ : नेपालमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा किर्गिस्तान र श्रीलंका पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा किर्गिस्तानले माल्दिभ्ससँग जित निकाल्दा अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको हो। दुवै टोलीको जितसँगै विजेता दुई टोलीको भिडन्त पाँचौँ स्थानका लागि तय भएको हो।प्लेअफअन्तर्गत बिहीवार भएको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्समाथि ३–० को सहिजत जित दर्ता गरेको हो। किर्गिस्तानले माल्दिभ्सलाई २५&

सम्बन्धित सामग्री

काभा यु२३ भलिबल च्याम्पियनसिप – नेपालले उद्घाटन खेलमा बंगलादेशसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । सोही दिन किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल ७ पुसमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी […]