भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त

सांसद भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य ढकाललाई शुक्रबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका हुन्।

सम्बन्धित सामग्री

यी हुन् सरकारबाट बाहिरिएका मन्त्रीहरू

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारमा रहेका एमालेका अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र यातायात मन्त्री वसन्त नेम्वाङबाहेक अरू सबै मन्त्री हटाउनुभएको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल, वन मन्त्री प्रेमबहादुर आले, कृषि मन्त्री पद्मा अर्याल, सञ्चार मन्त्री पार्वत गुरुङ, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे र महिला बालबालिका तथा ज्येष्ठ ...

विराटनगरका ३२ घरमा गोबर ग्यास, उद्घाटन गर्न प्रधानमन्त्री

‘गोबर ग्यास प्लान्ट’बाट उत्पादन थालिएको ग्यास उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली विराटनगर पुगेका छन्। विराटनगर महानगरपालिका १४ स्थित गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास उद्घाटन गर्न ओलीका साथमा कानुन मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि पुगेका छन्।

भानुभक्त ढकाललाई कानुन मन्त्री बनाइँदै, राज्यमन्त्री पनि थपिने :: Pahilopost.com

काठमाडौँ : विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्।  ढकालले पहिलोपोस्टसित कुरा गर्दै आफूलाई मन्त्री बनाउने खबर आएको पुष्टि गरे।  वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम थिययो भानुभक्त ढकाल। यसअघि तत्कालीन एमालेलको