काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि

काठमाडौँ – कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन्। ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। ग्योरोगीको पुरुषमा १३ तथा महिलामा ११ गरी जम्मा २४ स्पर्धा […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने

काठमाडौँ। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ। प्रतियोगिता संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४५० बढी खेलाडीको सहभागिता रहनेछ।