माओवादी महाधिवेशन : निर्वाचन आयोगको प्रतिवेदन पेश

नेकपा माओवादीको राजधानीको कमलादीमा जारी महाधिवेशन अन्तरगत बन्दसत्रमा निर्वाचन आयोगको प्रतिवेदन पेश भएको छ । आयोगका संयोजक विष्णु पुकार श्रेष्ठले बन्दत्रिमा पार्टी आयोगको प्रतिवेदन पेश गरेका हुन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल सकिइसकेको छ । छलफलमा उठेका प्रश्नमाथि आजै प्रचण्डले जवाफ दिने तयारी रहेको छ ।

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन: तीन आयोगका अध्यक्ष तथा सदस्यहरू सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) ले पार्टीका तीन आयोगको नेतृत्व चयन गरेको छ । आइतवारको बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगमा अध्यक्ष तथा सदस्यहरूको नाम प्रस्ताव गरिएको थियो ।  निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, लेखा परीक्षण आयोगमा अध्यक्ष पेशल खतिवडा र अनुशासन आयोगमा अध्यक्ष टंक राईसहित ती आयोगमा अन्य सदस्यहरू प्रस्ताव गरिएको थियो ।  सो प्रस्ताव हलले सर्वसम्मत रुपमा पारित गरेको छ ।

माओवादी महाधिवेशन : सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी

नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो।सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बज

माओवादी महाधिवेशन : निर्वाचन कार्यक्रम संशोधन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । सहमतिमा सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहँदा केन्द्रीय निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सूचना प्रकाशित गरेको हो ।संशोधित कार्यक्रमअनुसार उम्मेदवारको मनोनयत पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजेसम्मका लागि सारिएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशत ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका

माओवादी महाधिवेशन : मतदाता नामावलीमा १,७४२ जनाको नाम प्रकाशित

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । […] The post माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले […]