चुट्किला :  दुलाहा भनेको के हो ?

एउटी केटीले आफ्नी दिदीसँग सोधिछिन्— बहिनी : दिदी यो दुलहा भनेको के हो ? दिदी : दुलहासँग बिहा गरिन्छ, यदि तिमी ठुली भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ । बहिनी : यदि म राम्रो चरित्रकी भइनँ भने नि ? दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुलाहा मिल्नेछ ।