सांग्रिला डेभलपमेन्ट बैंकको आजदेखि ७५ करोडको ऋणपत्र निष्काशन, ब्याजदर कति ?

काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्ने भएको हो । बार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएर जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा […]

सम्बन्धित सामग्री

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)सँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्राप्त हुने बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरे […]

सांग्रिला डेभलपमेन्ट बैंक हिमाल डेन्टलबीच सम्झौता

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच छुट दिनेबारे सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट […]

सांग्रिला डेभलपमेन्ट बैंक र एएजी आँखा क्लिनिकबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आई केयरका निर्देशक डा.सबिन ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार क्लिनिकले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका आँखा सम्बन्धी उपचार सेवा तथा अन्य प्याकेज सेवालगायतका माग […]

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटबीच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् […]

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसिप सम्झौता

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार दराजसँग  ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५५ सम्म छुट प्राप्त गर्न सक्नेछन्।बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरि

सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनर सीप सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनर सीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।  बैंकको कार्ड प्रयोग कर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेक

सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुसनबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुशनबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट दिनेबारे सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थ सोलुशनका तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक विराटनगरमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा शाखा सञ्चालनमा ल्याएको छ।...

सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङ बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता भएको छ । सम्झौता सँगै अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज सम्पन्न एक कार्यक्रम बीच सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संयुत रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे । योसँगै अब निकट भविष्यमै सांग्रिला बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षे

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी टे«डिङबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी टे«डिङका प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ […]