‘आरआरआर’को सिक्वेल बनाउने राजामौलीको संकेत

काठमाडौं । ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले फिल्मको सक्सेस पार्टीमा दोस्रो भाग निर्माण गर्ने संकेत गरेका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले ‘आरआरआर’को सिक्वेल बनाउन सक्ने बताएको दैनिक भास्करले जनाएको छ । राजामौलीसहित कलाकारहरु जुनियर एनटीआर, रामचरण र तेजाले पनि सिक्वेल बनाउनेतर्फ रुचि देखाएका छन् । सिक्वेलको सन्दर्भमा सोधिएको प्रश्नमा राजामौलीले भने, ‘हामीले २०२० मा आरआरआर बनायौं […]

सम्बन्धित सामग्री

‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको यस्तो छ संकेत

बलिउड अभिनेत्री करिना कपुरले सुपरहिट हिन्दी फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत गरेकी छन्। ‘थ्री इडियट्स’ बलिउड इतिहासमै सर्वाधिक हेरिएको फिल्म हो। आमिर खान, करिना कपुर, माधवन र सरमन जोशी लगायतका ...

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

काठमाडौं । आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए । ‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने अनुमान गर्न थालेका […]

आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

काठमाडौं । निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन । पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर […]

‘आरआरआर’ सफल भएसँगै राजामौली अर्को सिक्वेल बनाउन सकारात्मक

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ यतिखेर चर्चामा छ। यस फिल्मले भारतलगायत धेरै देशमा आक्रामक व्यापार गरिरहेको छ। नेपाली सिनेमाहलमा पनि हालसम्म फिल्मको दबदबा कायम नै छ। यसैबिच, फिल्मका निर्देशक एसएस राजमौलीले ‘आरआरआर’को सिक्वेल बनाउने संकेत गरेका छन्। फिल्म व्यावसायिक रूपमा सफल भएसँगै फिल्म ‘आरआरआर’को सक्सेज पार्टी आयोजना गरिएको थियो। सोही सक्सेज…

‘अवतार–२’ मा देखिने विन डिजेलको संकेत

हलिउड । मेघाहिट साईन्स–फिक्सन चलचित्र ‘अवतार’का कलाकारहरु जोइ साल्दाना, स्याम वर्थिंगटन, केट विन्स्लेट, सिगोर्नी विवर र अन्य कलाकारहरु यसको सिक्वेल ‘अवतार–२’ का लागि फर्किने भएका छन् ।  जेम्स क्यामरनको निर्देशन तथा क्यामरनलगायत जोन ल्यान्डाउको निर्माणमा यसको सिक्वेलको छायांकन गतवर्षबाट सुरु भएको हो । यो चलचित्रमा हालै एक अर्का हलिउड सुपरस्टार पनि जोडिने...

कथाले नमागेपछि बनेन फिल्म 'झोले' सिक्वेल :: Pahilopost.com

काठमाडौं: फिल्म 'झोले'को सिक्वेल निर्माण योजनामा थिए निर्माता टेकेन खड्का। उक्त फिल्मले इन्डस्ट्रीमा व्यवसायको आशा लाग्दो संकेत गरेपछि खड्का चुप लागेर बस्न सकेनन्। त्यसैले झोले निर्देशक दीपेन्द्र के खनाललाई फिल्मको दोस्रो संस्करण बनाउने योजना सुनाए। 'तर उहाँ व्यस्त हुनुन्थ्यो। अरु प्रोजेक्टका कारण सिक्वेलका लागि समय दिन नसक्ने बताउनु भयो',