म्यानमारमा आम निर्वाचन नहुँदासम्मका लागि सैनिक प्रमुखको नेतृत्वमा सरकार गठन

म्यानमारको सेनाले आम निर्वाचन नहुँदासम्मका लागि सेन्य प्रमुखको नेतृत्वमा सरकार गठन गरेको छ। सैनिक प्रमुख मिन आङ हिलाइङको नेतृत्वमा सरकार गठन भएको हो। म्यानमारमा सन् २०२३ मा आम निर्वाचन हुँदै छ। यसअघि केही महिनाअघि म्यानमारको सेनाले निर्वाचित सरकार अपदस्थ गरेर सत्ता हातमा लिएको थियो। स्टेड एडमिनिस्ट्रेसन काउन्सिलको उपप्रमुखमा भाइस सिनियर जनरल सोइ विन रहने छन्। […]