चापागाउँमा ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी (फोटो फिचरसहित)

चापागाउँ (ललितपुर) । गए राति ललितपुर चापागाउँ चिभा लाछीस्थित चैत्यमा रहेको ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी भएको छ । स्तुपामा रहेको चारमध्ये उत्तर दिशामा फर्किएको शिरमा नाग भएको बुद्धको मूल मुर्ति चोरी भएको हो । सो मूर्ति नेपाल संवत् ८२६ मा बनेको चैत्यमा रहेको शिलालेखमा उल्लेख छ । The post चापागाउँमा ३१७ वर्ष पुरानो बुद्ध मूर्ति चोरी (फोटो फिचरसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

११ दिन नबित्दै चापागाउँमा ३१८ वर्ष पुरानो बुद्धका तीन मूर्ति चोरी

चापागाउँ (ललितपुर) । गत १८ फागुनमा चोरी भएको ३१८ वर्ष पुरानो बुद्ध मूर्ति फेला नपर्दै सोमबार मध्यराति थप बुद्ध दुई मूर्ति चोरी भएपछि ललितपुर चापागाउँबासी चिन्तित बनेका छन् । स्थानीय तह, जनप्रतिनिधि र प्रहरी प्रशासनको कमजोरीकै कारण दुई पटक गरी तीन बुद्ध मूर्ति भएको उनीहरूको दावी छ । ललितपुर चापागाउँ चिभास्थित चैत्यबाट मुख्य बुद्ध मूर्ति […] The post ११ दिन नबित्दै चापागाउँमा ३१८ वर्ष पुरानो बुद्धका तीन मूर्ति चोरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दलाइ लामाको भ्रमणअघि बुद्ध मूर्ति चोरी - BBC नेपाली

तिब्बती आध्यात्मिक नेता दलाइ लामाले भ्रमण शुरु गर्नुअघि अफ्रिकी मुलुक बोत्सवानामा रहेको करिब ५ सय किलो तौल भएको बुद्धको मूर्ति चोरी भएको छ।