विश्वमा कोरोना संक्रमित हुनेका संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वमा १२ लाख ३९ हजार मानिसमा मात्र कोरोना पुष्टि भएको छ।पछिल्लो पटक थपिने संक्रमितमा सबैभन्दा धेरै रसियामा १ लाख ५२ हजार, जर्मनीमा १ लाख ११ हजार, जापानमा ७२ हजार, टर्कीमा ८५ हजार, अमेरिकामा २१ हजार र भारतमा ११ हजार छन्।यस्तै‚ सोही अवधिमा विश्वमा ६ हजार ७७ जनाको मृत्यु भएको छ। रसियामा ७३५, ब्राजिलमा ३३३ र अमेरिकामा २२२ जनाको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर ५९ लाख ८ हजारको मृत्यु भएको छ। हाल विश्वर ६ करोड ७३ ला