ललितपुरमा ४ जना मृत फेला, थप १ जनाको उपचारको क्रममा मृत्यु

ललितपुरमा ४ जना मृत फेला परेका छन् । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । 

सम्बन्धित सामग्री

धनुषामा मृत लोग्नेसँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु

जनकपुरधाम : धनुषामा मृत लोग्नेसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ।धनुषाको क्षिरेश्वरनाथ-३ स्थित सडकछेउमा मृत श्रीमानसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि आज उपचारको क्रममा मृत्यु भएको छ।सोमबार २५ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने उनकी पत्नी २० वर्षीया अस्मिता घाइते थिइन्। प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत अस्मिताको आज मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता निरज अवाले बताए।इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार लोग्ने

धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु - NepaliPatra

जनकपुरधाम । धनुषामा सोमबार बिहान मृत फेला परेका महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीको श्रीमती अस्मिताको पनि मृत्यु भएको छ । गम्भीर घाइते अवस्थामा फेला परेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीका […]

ललितपुरमा दुई दिने शिशुसहित एकै घरका ५ जनाको मृत्यु

ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार कोन्जेसोम गाउँपालिका–४ नल्लुकीमा एकै घरमा चार जना मृत फेला परेका छन् भने एक शिशुको उपचारको क्रममा मृत्यु भएको छ।...

ललितपुरमा ४ जना मृत फेला, थप १ जनाको उपचारको क्रममा मृत्यु

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईको मृत्यु, एक व्यक्ति मृत फेला

काठमाडौं :  भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको कटारी-९ का ३५ वर्षीय सुरज तामाङ र गाईघाटका ४० वर्षीय गणेश मगर रहेका छन्।दिव्यश्वरी प्लानिङ हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा रहेका तामाङलाई प्रहरीले उपचारका लागि कोरियन अस्पताल भक्तपुर लगेको थियो। उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।यस्तै‚ मगरलाई उनकी श्रीमतीले ट्वाइलेटमा बिहीवार राति सवा २ बजे अचेत अवस्थामा फेला परेकी थिइन

मृतक दुई जनामा कोरोना संक्रमणको पुष्टि

वीरगन्जमा बेग्ला बेग्लै २ जना मृतकहरुमा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका एक जना ५ वर्षीय बालकमा र वीरगन्जको घन्टाघर नजिकै बुधबार मृत फेला परेका युवा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।