काठमाडौं । केही दिनअघि वामदेव गौतमले स्थापना गरेको नेकपा एकता राष्ट्रिय अभियानबाट उनैलाई निकालेको घोषणा गरेर चर्चामा आए युवराज सफल । अहिले फेरि उनले अर्को झटारो फ्याकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा. बाबुराम भट्टराईबीच ‘समाजवादी केन्द्र’ गठन गर्ने विषयमा आज छलफल भएको थियो । उक्त समाचार मिडियामा आएलगत्तै […]