बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक स्थगित

अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित

प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछी एक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगित गरिएकाे हाे।...

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो । मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न आइतबार बैठक आह्वान गरेका थिए ।आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका