‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख

काठमाडौँ- भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् । मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् । ‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता […]

सम्बन्धित सामग्री

आईएएफ सुखोई फ्लिटको स्तरवृद्धिका लागि रुसी रक्षा उद्योगको टोली भारत भ्रमण गर्ने

मस्को- एक रूसी रक्षा उद्योग प्रतिनिधिमण्डलले भारतीय वायुसेना (आईएएफ) सुखोई-३० एमकेआई फ्लीटको स्तरवृद्धिको लागि लामो समयदेखि चलेको वार्तालाई अगाडि बढाउन चाँडै भारतको यात्रा गर्नेछ।  यो प्रस्तावित स्तरवृद्धिमा राम्रो रडार, थप शक्तिशाली हतियार ...

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेटवार्ता

नयाँ दिल्ली [भारत], ७ माघ: जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ। भारतीय वायुसेनाले ट्वीटरमा जनाएअनुसार “जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले एयर चीफ मार्शल वीआर चौधरीसँग भेट […]