विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १० करोड चोरी

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १०० मिलियन (१० करोड रूपैयाँ) बढी अमेरिकी डलर चोरी भएको छ ।  बाइनान्सले नै आफ्नो प्लेटफर्मबाट १० करोड बढी चोरी भएको पुष्टि गरेको हो । ह्याकरले सुरुमा झण्डै ५६८ मिलियन डलर बराबरको कुल २ मिलियन बीएनबी (बाइनान्स ब्लकचेन) टोकनहरू चोरेका थिए । तर बाइनान्सले बीएनबी चेन निलम्बन गरेपछि ह्याकरहरू १०० मिलियन...

सम्बन्धित सामग्री

जाजरकोट भूकम्पले पशुपक्षी तर्फ १० करोड क्षति

प्रवक्ता कठायतले प्रस्तुत गरेको तथ्याङ्कअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ।...

कोभिसिल्डले नष्ट गर्‍यो १० करोड डोज भ्याक्सिन

भारतीय खोप उत्पादन कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले म्याद सकिएको कोभिडविरुद्धको भ्याक्सिनको १० करोड डोज नष्ट गर्नुपर्ने जनाएको छ । विश्वको सबैभन्दा ठूलो कोभिड खोप निर्माता कम्पनी सेरमले भ्याक्सिनको माग निकै...

भारतमा १० करोड डोज कोरोना खोप नस्ट

भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड–१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ । कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो, सीईओ अदार पुनावालाले बिहीबार भने । विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ । कोभिडसिल्डले भारतमा दिइने डोजको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। भारतले कोभिड–१९ को खोपको दुई अर्ब डोज प्रयोग गरिसकेको छ

भारतमा १० करोड डोज खोप नस्ट

नयाँ दिल्ली – भारतीय खोप निर्माता सीरम इन्स्टिच्युट अफ इन्डिया (एसआइई) ले आफ्नो कोभिड-१९ खोपको १० करोड डोज म्याद सकिएपछि डम्प गर्नुपर्ने बताएको छ। ‘कम मागका कारण फर्मले गत वर्ष डिसेम्बरमा कोभिशिल्ड उत्पादन गर्न बन्द गरेको थियो’, सीईओ अदार पुनावालाले भने। विश्वको सबैभन्दा ठूलो खोप निर्माता एसआइआइले एस्ट्राजेनेका र भेक्सजेभरिया खोपको स्थानीय संस्करण बनाइरहेको छ। […]

नेपालकै सबैभन्दा ठूलो ५०० मेगावाटको सोलार आयोजना बनाउन जीटी इनर्जीको आवेदन

माघ ९, काठमाडौं । जीटी इनर्जी प्रालीले नेपालकै सबैभन्दा ठूलो ५०० मेगावाट क्षमताको सोलार आयोजना बनाउने तयारी गरेको छ । कम्पनीले दुई ठाउँमा गरेर ५०० मेगावाट सोलार विद्युत उत्पादनको अनुमति माग्दै आवेदन दिएको छ । झापामा ३०० मेगावाट र नेपालगञ्जमा २०० मेगावाट सोलार विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ । त्यसै अनुसार अनुमति माग्दै विद्युत विकास विभागमा निवेदन दिएको विभागले जनाएको छ । नेपालमा यस अघि चौधरी ग्रुप अन्तर्गतको सीजी इनर्जीले १२० मेगावाटको एउटै आयोजना सहित ३ आयोजनाबाट २०० मेगावाट सोलार विद्युत उत्पादनको अनुमति लिएको थियो । अहिलेसम्म सीजी इनर्जीको उत्पादन क्षमता नेपालको सोलार ऊर्जाको क्षेत्रमा सबैभन्दा ठूलो क्षमता थियो । त्यस्तै पानस र मिथिला इनर्जीले पनि १००/१०० मेगावाटका सोलार आयोजनाको सर्वेक्षण अनुमति पाएका थिए । अरु आयोजना भने १ देखि ८० मेगावाट सम्मका आयोजना रहेका थिए । तर एउटै सोलार आयोजना २/३०० मेगावाट क्षमताको अनुमति माग्ने भने जीटी इनर्जी नै पहिलो कम्पनी हो । त्यस्तै एउटै कम्पनीबाट ५०० मेगावाट सोलार विद्युत उत्पादनको अनुमति माग्ने पनि जीटी इनर्जी नै पहिलो कम्पनी भएको विद्युत विकास विभागको तथ्याङ्कले देखाउँछ । विश्व बजारमा पछिल्लो समय आएका नयाँ नयाँ प्रविधिले सोलार विद्युत उत्पादन सहज र सस्तो हुँदै गएको छ । त्यसकारण पनि ऊर्जा उद्यमीहरुको ध्यान पछिल्लो समय सोलार विद्युतमा गएको देखिन्छ । जलविद्युत उत्पादन झन्जटिलो हुँदै गएको तर सोलार विद्युत उत्पादन गर्न कम झन्जट र लागत लाग्ने भएपछि व्यवसायीहरुको ध्यान त्यता गएको ऊर्जा उद्यमीहरुले बताउने गरेका छन् । पछिल्लो समय सोलार विद्युत उत्पादनको लागत  प्रति  मेगावाट ८/१० करोड रुपैयाँमा झरिसकेको छ । जवकी जलविद्युत उत्पादनको औषत लागत अहिले पनि प्रतिमेगावाट २० करोड रुपैयाँ भन्दा बढी रहेको छ । १ हजार ७०० मेगावाटका आयोजना अघि बढ्दै विभागमा अहिले सम्म ६०८ मेगावाट क्षमताका २५ आयोजनाले सर्वेक्षण अनुमति लिएका छन् । ११७ मेगावाट क्षमताका १९ आयोजनाले निर्माण अनुमति लिएका छन् । त्यस्तै ९१२ मेगावाट क्षमताका ३५ आयोजनाले सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिदा, ३५ मेगावाट क्षमताका ६ आयोजनाले उत्पादन अनुमति माग्दै विभागमा निवेदन दिएका छन् । अहिलेसम्म ४ आयोजनाबाट २० मेगावाट सोलार विद्युत उत्पादन भएको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार ९० सोलार आयोजना विभिन्न चरणमा रहेका छन् । जसबाट करिब १ हजार ७०० मेगावाट सोलार विद्युत उत्पादन हुने देखिन्छ।

श्रीलंकामा भेटियो विश्वको सबैभन्दा ठूलो नीलम

१३ साउन, काठमाडौं । श्रीलंकाका अधिकारीहरुले नीलमको एक क्लस्टर (समूह) फेला परेको बताएका छन् । रत्नापुरामा रहेको एक व्यापारीको घरको आँगनमा इनार खन्ने क्रममा उक्त नीलम फेला परेको हो । रत्नापुरामा विभिन्न प्रकारका रत्नहरु पाइने गरेका छन् । जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो निलो रङ्गको यो नीलमको मूल्य करिब १० करोड डलर रहेको छ । […]

श्रीलंकामा फ्याँकिएको अवस्थामा भेटियो करिब १२ अर्बको नीलो रत्न

बीबीसी। श्रीलंकामा फ्याकिएको अवस्थामा संसारको सबैभन्दा ठूलो बहुमूल्य निलो रत्न भेटिएको छ। श्रीलंकाको रत्नपुरा क्षेत्रमा इनार खन्ने क्रममा उक्त रत्न भेटिएको हो। विज्ञहरुका अनुसार श्रीलंकामा भेटिएको धूमिल निलो रत्नको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगभग १० करोड अमेरिकी डलर (करिब ११ अर्ब ८८ करोड रुपैयाँ) पर्छ। रत्नको तौल ५१० किलोग्राम रहेको बताइएको छ। यसलाई ‘भाग्यले भेटिएको रत्न’ नाम दिइएको छ।

१० करोड युनिट मोटरसाइकल उत्पादन गर्दै हिरोले राख्यो लगातार दोस्रो पटक रेकर्ड

काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरोले लगातार दोस्रो पटक रेकर्ड राखेको छ । विगत २० वर्ष देखि निरन्तर रेकर्ड कायम राख्न सफल कम्पनीले दोस्रो पटक पनि सबैभन्दा बढि १० करोड युनिट मोटरसाइकल उत्पादन गर्दै नयाँ रेकर्ड कायम राख्न सफल भएको हो । यो एतिहासिक रेकर्डको अबसरमा हिरोले हालै मात्र भारतको ...

हिरो मोटोकर्पले पार गर्‍यो १० करोड उत्पादनको कोशेढुंगा

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटाकर्पले आज आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । यसै अवसरमा १०० मिलियन बाइक, एक्सटि्रम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखंडको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरियो । हिरो मोटोकर्प विश्वभरिका लाखौं मानिसको आकांक्षालाई गतिशीतला प्रदान गर्न सबैभन्दा […]

भारतमा १० करोड परिवारलाई स्वास्थ्य बिमा

भारतीय अर्थमन्त्री अरुण जेट्लीले अमेरिकी राष्ट्रपति बाराक ओबामाको नाममा घोषित ओबामा केयरको जवाफमा विश्वकै सबैभन्दा ठूलो हेल्थकेयर योजना राष्ट्रिय स्वास्थ्य सुरक्षा योजनाको घोषणा गरेका छन् । यो योजनालाई मोदी केयरको नाम दिन सकिने आर्थिक वर्ष २०१८-१९ लागि गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ । यो राष्ट्रिय स्वास्थ्य सुरक्षा योजनाअनुसार अब १० करोड गरिब परिवारका लागि बर्सेनि ५ लाख भारुको स्वास्थ्य बिमाको घोषणा गरिएको छ ।