विराटनगर : संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा प्रणालीमा सुधार ल्याउन कार्यदल बनाएको बताएका छन्।मोरङको बेलबारीमा मंगलबार लोहन्द्रा खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। मन्त्री मोदीले कर्मचारी सरुवा प्रणालीमा सुधार ल्याउन बनाइएको कार्यदलको सुझाव लागू गर्न आफूले निर्देशन दिएको बताए।सरुवा भइसकेपछि पनि ८० प्रतिशतले पावर लगाएर काठमाडौंमै बस्ने प्रवृत्ति कर्मचारीको रहेको बताउँदै उनले त्यसलाई रो