मौसम खराबीले मनाङको चामेमै रोकियो सेनाको हेलिकप्टर

६ असार, मनाङ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि […]

सम्बन्धित सामग्री

बिना अनुमति नेपाली आकाशमा भारतीय हेलिकप्टरको उडान रोकियो

दार्चुला – केही दिनयता बिना अनुमति दार्चुला जिल्लाको सदरमुकाम खलंगाको आकाशमा भारतीय हेलिकप्टरले फन्को लगाएर विवादित भूमी कालापानी जाने गरेकोमा पत्राचारपछि भारतीय हेलिकप्टरको उडान रोकिएको छ ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले गएको शनिवार भारतीय अधिकारीलाई पत्र लेख्दै, बिना अनुमति नेपाली आकाशमा हेलिकप्टर उडाउने गरेको भन्दै पत्र पठाएपछि हेलिकप्टरको उडान कार्य रोकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भएको छ ।प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार आफूले पत्रसँगै भारतीय एसडीएमसँग टेलिफोन सम्बाद ...

उद्धारका लागि आएको हेलिकप्टर धनगढीमै रोकियो

महाकालीको टापुमा फसेका पाँच जनलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको छ । मौसममा आएको खराबीले महाकालीमा अलपत्र परेकाहरूलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

मनाङमै रोकियो सेनाको हेलिकप्टर

मनाङ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो ।

मनाङमै रोकियो सेनाको हेलिकप्टर

मनाङ । मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो ।

मौसम खराबीले मुख्यमन्त्री सहितको टोली मनाङमै रोकियो

उद्धार र राहतका सामाग्री बोेकेर मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम खराब मौसमले हेलिकप्टर फर्किन नसकेपछि मनाङमै रोकिएका छन ।

हेलिकप्टर नपाएपछि कालापानी अनुगमन रोकियो

काठमाडौँ।  नेपाली सेनाले हेलिकप्टर उपलब्ध नगराएपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति भारतसँगको सीमा क्षेत्र कालापानी अनुगमनमा तत्काल नजाने भएको छ । रक्षा मन्त्रालयलाई हेलिकप्टर उपलब्ध गराउन गरेको लिखित अनुरोध अस्वीकृत भएपछि समिति ...

राष्ट्रपतिको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकियो

राष्ट्रपतिका लागि एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढीमा खरिद गरिएको सैनिक हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।

१७ वर्षदेखि रोकियो ६ हेलिकप्टर दिने अमेरिकी प्रस्ताव

संयुक्त राज्य अमेरिकाले १७ वर्षअघि गरेको सैन्य सहायता प्रतिबद्धता अझै पूरा गरेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा अमेरिकाले नेपाली सेनालाई ६ वटा हेलिकप्टर अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, प्रतिबद्धता जनाएको १७ वर्ष वितिसक्दा पनि अमेरिकी अनुदान सहयोगका कुनैपनि हेलिकप्टर नआएको नेपाली सेनाका अधिकारीले जानकारी दिए ।