युरोप र बेलायतका सडकमा कारहरूको आकार क्रमशः लामो, फराकिलो र भारी हुँदै गइरहेको छ । आलोचकहरूले यस प्रवृत्तिलाई ‘कारस्प्रेडिङ’ (Car-spreading) को नाम दिएका छन् । उपभोक्ताहरूले ठूला कारहरूलाई सुरक्षित, फराकिलो र शानको प्रतीक मानेर अत्यधिक रुचाएका छन्, जसले गर्दा यसको बिक्री पनि आकासिएको छ । तर, बढ्दो आकारसँगै शहरी क्षेत्रका नियामक निकायहरू भने यसलाई नियन्त्रण […]
काठमाडौं, २० मंसिर । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’ विमोचन भएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित भीमकाय उपन्यास ‘कामरेड जलजला’ माथिको समीक्षात्मक कृतिका रुपमा भट्टले …
२० मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आउन अब एक हप्ता मात्र बाँकी छ ।
भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको छ । केही जिल्लाको विवाद बाहेक महाधिवेशन प्रतिनिधि चयनको …
अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् । शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको […]