लुम्बिनीको मुख्यमन्त्री बने कांग्रेसका चौधरी

काठमाडौं, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। सोही अनुसार प्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। चौधरीले आज कांग्रेस र माओवादीसहित आठ दल र एक स्वतन्त्र गरी […]