ताप्लेजुङमा मृतावस्थामा फेला परे एक युवा

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन्। बुधवार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन्। जेसीबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए। बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास…

सम्बन्धित सामग्री

बेगनासतालमा एकजना मृतावस्थामा फेला

पोखरा । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए । उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । […]

बेगनासतालमा एक जना मृतावस्थामा फेला

पोखरा-३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गएराति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका-४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताउनुभयो ।

विशाल ढुङ्गाना मृत भेटिए

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन् ।

तनहुँको बेलचौतारामा युवा मृतावस्थामा फेला

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

तनहुँमा एक युवा मृतावस्थामा फेला

तनहुँमा एक युवा मृतावस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। उनी शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा मृत अवस्थामा भेटिएका हुन्। शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाको अनुसन्धान […]

सुधार गृहबाट भागेका युवा मृत फेला

विराटनगरको सुधार गृहबाट भागेका एक युवा मृतावस्थामा फेला परेका छन् । विराटनगर–२ मा रहेको स्पर्श नेपाल नामक सुधार गृहबाट हिजो फरार भएका सुनसरीको गढी गाउँपालिका २ घर भइ धरानमा बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियार मृतावस्थामा फेला परेका हुन् । सुधार गृहबाट परियारसहित उनका साथीहरु धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत फरार भएका थिए । हराएपछि खोजी गर्ने क्रममा परियारको शव आज दिउँसो मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । भागेका अन्य तीन जना भने परिवारको सम्प

बेपत्ता युवा ६ दिनपछि मृतावस्थामा फेला

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् । मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा