‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को निर्माण कार्य धमाधम, सहयोगीदाता दिनहुँ बढ्दै

काठमाडौंः जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि आर्थिक सहयोग गर्ने क्रम दिनहुँ बढ्दै गएको छ । रंगशाला निर्माण कार्यलाई अगाडि बढाउन देश तथा विदेशमा रहेका नेपालीले ...