पुरानो व्यवस्था भत्काउन आफूले योगदान गरेपनि अब नयाँ पुस्ता अघि आउनुपर्छ : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूसहित पुरानो पुस्ताले पुरानो संरचना भत्काउनका लागि योगदान गरेपनि नयाँ ढंगले अगाडि बढ्न नयाँ पुस्ता अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार...