काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार ७७३ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा ६ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई […]
Kathmandu. 226 players from five countries are in competition in the chess tournament organized by Kathmandu Metropolitan City.The tournament, named the Navindra Raj Joshi Memorial Third FIDE Rapid (Under 1900) Chess Tournament, organized by KMC Ward 24, has 226 participants from five countries.The game has started at the Cultural Dya Chhen located in Dharmapath. Inaugurating the game, Ward No. 24 Chairman Vinod Kumar Rajbhandari discussed the personality of the late Navindra Raj Joshi, who was the Deputy Mayor when the metropolitan city was declared, and stated that the tournament was started in Joshi's name to keep his contributions...
सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवद्र्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ । आयोजानको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा सो को अत्यावश्यक […]
Get the latest breaking news and updates from Nepal and around the world on Nagarik News. Stay informed with in-depth Nepali news on politics, sports, business, entertainment, and more.