भाेट माग्दै काठमाडाैँ महानगर प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठ (तस्वीरहरू)

काठमाडाैँ- ३० वैशाखमा हुने स्थानीय तह  निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन्। निर्वाचनकाे समय नजिकिएसँगै उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन्। उम्मेदवार आफ्ना प्रतिबद्धतापत्रसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन्। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडाैँ महानगरपालिकाकाे प्रमुखमा उम्मेदवारी दिएका मदनदास श्रेष्ठ पनि भाेट माग्दै मतदाताकाे घरघरमा पुगेका छन्। उम्मेदवार श्रेष्ठ […]