क्यान अध्यक्ष चन्द भन्छन्– सम्झौता कार्यान्वयन नभए सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्य टुट्छ

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता पूर्ण रुपमा कार्यान्वयन नभए सहकार्य टुट्ने बताएका छन् ।