विचार निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने प्रचण्डको घोषणा

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् । वर्तमान महाधिवेशन […]

सम्बन्धित सामग्री

चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् । वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गर

महाधिवेशनबाट समाजवादमा जाने नयाँ विचार र संगठन बनाउँछौं- पम्फा भुसाल

नेकपा (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री पम्फा भुसालले पार्टीको ८ औं महाधिवेशनले समाजवादमा जाने मौलिक विचार र संगठन निर्माण गर्ने बताएकी छन् ।  विगत र वर्तमानको समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे मौलिक विचार निर्माण गर्ने उनले बताइन् । माओवादीको ८ औं महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेतृ भुसालले महाधिवेशनबाट क्रान्तिकारी विचार निर्माण गर्दै त्यसलाई लागू गर्ने संगठन निर्माण गर्ने बताएकी हुन् ।  ‘नेपाली समाजलाई रुपान्तरण गर्दै समाजवादतर्फ कसरी अगाडि बढ...

माओवादी केन्द्रको महाधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज हुँदैछ । महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ । चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गर्न लागिएको हो । महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।

गुट रोज्ने कि विचार ? भन्दै महेश आचार्यले मागे भोट

काठमाडौँ-  नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् । १४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका […]

एमाले र कांग्रेसको महाधिवेशन भिड जम्मा गर्ने थलो मात्रै : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको महाधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् । शनिबार माओवादी केन्द्रको...

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापालाई राजेन्द्र लिङ्देनको टक्कर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको छ। राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि भएको पार्टी एकतापछि पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन गर्न लागेको हो।महाधिवेशन तीन दिनसम्म चल्ने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललगायत शीर्ष राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका छ। फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताक

एमाले १०औं महाधिवेशन : विचार बहसले स्थान पाउला ?

काठमाडौं । नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघठनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन […]

एमाले १०औं महाधिवेशन: विचार बहसले स्थान पाउला ?

नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै आएको अवस्था र त्यसपछि एकता र विघटनको तथा विभाजनको अवस्थामा पुगेका बेला महाधिवेशन हुन लागेको हो ।यद्यपि, त्यसलाई पुनः बढी प्रगतिशील, समाजवादी बनाउने अभियानमा नेताहरू चुकेको आरोपसमेत एमालेमाथि लागेको छ । वैचारिक रूपमा सशक्

एमालेको महाधिवेशन र आचारसंहिता

विचार र नेतृत्व चयनका लागि आजदेखि सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन तडकभडकरहित हुने आयोजक समितिले निर्माण गरेको आचारसंहिताले निर्धारण गरिसकेको छ । सोही आचारसंहिताअनुसार नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । त्यसैले उसले महाधिवेशनको समयमा हुन सक्ने सबैखाले तडकभडक पूर्णरूपमा रोक्न सक्नुपर्छ । पार्टीको विधानअनुसार तय गरिएको महाधिवेशन आचारसंहितामा […] The post एमालेको महाधिवेशन र आचारसंहिता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेको महाधिवेशन केन्द्रित विशेष बुलेटिन प्रकाशन

काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा सो पार्टीको केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई–बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ सो पार्टीको आधिकारिक मुखपत्र हो । विशेष बुलेटिनमा पार्टीका शीर्ष नेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशन केन्द्रित गतिविधि समेटेर महाधिवेशन अवधिभर हरेक दिन साँझ प्रकाशन हुने विभागका उपप्रमुख सूर्य थापाले जानकारी […]