राष्ट्रिय सभा निर्वाचनः गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय

काठमाडौं, २८ पुस । सत्तारुढ दलको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने भएको छ । आज (शनिबार) बसेको सत्तारुढ गठबन्धन दलको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै, बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय […]