पुँजीगत खर्च बढाए तरलता समस्या समाधान

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य तरलताको समस्या अझै समाधान हुन सकेको छैन । बैंकहरूसँग लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाहमा बाधा परेको छ । कोभिड महामारीको समयमा तरलता धेरै हुँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा प्रवाहका लागि आक्रामक देखिएका थिए । कोभिड–१९ को महामारी कम हुँदै गएपछि देशमा आर्थिक क्रियाकलाप सुचारु हुन थाले । त्यसले […]