गण्डकी सरकारले शहीद परिवार तथा घाइतेको ‘सामान्य’ उपचार निःशुल्क गर्ने

१६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले जनआान्दाेलन तथा माओवादी सशस्त्र विद्रोहका शहीद परिवार, घाइते, अपा‌ङ्गलगायतकाे सामान्य उपचार निःशुल्क गर्ने भएको छ । भदौ १३ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले जनआन्दोलन र माओवादी सशस्त्र विद्रोहका क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा तिनका परिवारको सामान्य उपचार प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले […]