पहिरोमा पुरिँदा पाँचथरमा एकैघरका तीनजनाको मृत्यु

काठमाडौं : पहिरोमा पुरिएर पाँचथरमा एकै घरका ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोले फालेलुङ गाउँपालिका-७ बिहीदिनका रूपलाल मगरको घर बगाएको थियो।घरसँगै बगेका तीनैजनाको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तीमध्ये ४२ वर्षका रूपलालको शव हिजै फेला परेको थियो भने उनकी श्रीमती ४२ वर्षकी गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको डिएसपी थापाले जानकारी दिए। उनका अनुसार एक्साभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको हो। रूपलालको घरभन्दा करी

सम्बन्धित सामग्री

पाल्पाको जोर्तेमा खुख्खा पहिरोमा जिप पुरिँदा ३ जनाको मृत्यु - NepaliPatra

रामपुर । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा दुई पुरुष र एक […]

चन्द्रागिरि पहिराे अफडेट: नगरपालिकाले तत्काल ५० हजार उपलब्ध गराउने

काठमाडाैँ – चन्द्रागिरि नगरपालिकाले पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार उपलब्ध गराउने भएको छ । अविरल वर्षापछि गएराति आएको पहिराले चन्द्रागिरि-२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-१२ स्थायी घर भई हाल ध्यान केन्द्रमा बस्दै आएका […]

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

चन्द्रागिरी नगरपालिका २ देउरालीनजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका...

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । रेक्की ध्यान केन्द्र पुरिँदा तीनजनाको मृत्यु भएको हो ।  पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरूको डेढ वर्षको बच्चा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी एपपी दिनेश राज...

पहिरोमा घर पुरिँदा काभ्रेको बेथानचोकमा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निरबहादुर र छोरी सावित्रीको घटनास्थमै मृत्यु भएको हो। कआमा लालजुङको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्

पहिरोमा पुरिएर तम्घास खानीगाउँका तीन जनाको मृत्यु

गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो । पहिरोमा परेर उनका जुम्ल्याहा...

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अविरल वर्षाले घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा रोल्पामा ३ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजेतिर आएको पहिरोमा  रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती...

पहिरोमा परेर लमजुङमा एकै परिवारका तीन जनाको ज्यान गयाे

अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा लमजुङमा एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । बिहीबार राति पहिरोले घर