बारामा एकै परिवारका दुई बालकको हत्या

बारा – बारामा एकै परिवारका दुईजना बालकको हत्या भएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना छोराको हत्या भएको हो । हिजो बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। दुवै जना बालक दाजुभाइको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान...

सम्बन्धित सामग्री

पर्सामा बालकको हत्या आरोपमा एकै परिवारका ५ जना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका– ६ निवासी एक १२ वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।