विश्वका ८५ देशमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण

एजेन्सी। संसारका लागि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुनः संकट सिर्जना गरेको छ। विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्ट यसअघिका अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको जनाएको छ। यसै भाइरसको नयाँ रुप विश्वमा कोरोनाको नयाँ लहरको कारक बन्नसक्ने डब्लुएचओले जारी गरेको वैश्विक रिपोर्टअनुसार अल्फा भेरियन्ट संसारका १७० देशमा, बीटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ ।

सम्बन्धित सामग्री

डेल्टा भेरियन्टका केही लक्षण विगतका भन्दा फरक, मुख्य लक्षण यस्ता

कोरोनाको डेल्टा भेरियन्टका लक्षणहरु विगतका भेरियन्टको तुलनामा पहिचान गर्न कठिन हुने खालका रहेको स्वास्थ्यविदहरुले बताएका छन् । कतिपय लक्षणहरुका कारण व्यक्तिले एलर्जी वा अन्य प्रकारको रोग भएको अनुमान गर्ने अवस्था आउने गरेको उनीहरुको भनाई छ । अमेरिकाको लुजियानाका स्वास्थ्य अधिकारी जो कान्टरका अनुशार डेल्टा भेरियन्टको संक्रमण भएमा खोकी लाग्ने, ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने […]

भारतमा ‘डेल्टा भेरियन्ट’को संक्रमण बढेपछि जमुनाह नाकामा कडाई

काठमाडौ । भारतमा कोरोनाको नयाँ डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ । संक्रमण बढेसंगै रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो । नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ । जमुनाहा नाकाबाट हाल दैनिक पाँच सय भन्दा बढी नेपालीहरु […]

डेल्टा भेरियन्टको संक्रमण रोक्न चीनमा कडा मापदण्ड अबलम्बन

चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरस संक्रमितहरुको संख्या बढेको अधिकारीहरुले जनाएका छन् । यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको छ । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो फेब्रुअरीदेखि जुनसम्मको अवधिमा भेटिएका संक्रमितको संख्या बराबरजस्तै हो । ‘अहिले फैलिरहेको डेल्टा भेरिएन्ट हो । यसले भाइरसको रोकथाम र नियन्त्रणमा ठूलो चुनौती खडा गरेको छ,’ राष्ट्रिय स्वास्थ कमिसन (एनएचसी) का प्रवक्ता मि फेन्गले

डेल्टा भेरियन्टको संक्रमण बढेसँगै अष्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

१७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डको राजधानी ब्रिसबेनमा पनि लकडाउन सुरु भएको छ । शनिबारदेखि ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । कोरोना संक्रमण निरन्तर बढिरहेकाले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा पनि अहिले लकडाउन जारी छ । अहिलेसम्म अष्ट्रेलियामा १५ प्रतिशतभन्दा कम मानिसहरुले मात्र पूरा डोज खोप […]

चीनमा बढ्दै कोरोनाको डेल्टा भेरियन्टको संक्रमण

एजेन्सी। कोरोनाको उद्गमस्थल चीनमा डेल्टा भेरियन्टका कारण फेरि संक्रमण वृद्धि हुन थालेको छ। ग्लोबल टायम्सकाअनुसार चीनको राजधानी बेइजिङसहित १५ सहरमा डेल्टा भेरियन्टको प्रकोप देखिएको छ। चीनको ननजिङ्ग प्रान्तमा हाल २ सयभन्दा धेरै संक्रमित फेला परेको ग्लोबल टायम्सले लेखेको छ।

कोभिशिल्ड खोप कोरोनाको ‘डेल्टा भेरियन्ट’बिरुद्ध उच्च प्रभावकारी

कोरोनाबिरुद्धको कोभिशिल्ड (आष्ट्राजेनेका) खोप डेल्टा भेरियन्टबिरुद्ध पनि उच्च प्रभावकारी रहेको एक अध्ययनको निष्कर्ष रहेको छ । न्यु ईंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोध अध्ययन अनुशार कोभिशिल्डको दुबै डोज लगाएपछि त्यसको प्रभावकारिता डेल्टा भेरियन्टबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको छ । नेपालमा डेल्टा भेरियन्टको उच्च संक्रमण रहेको छ । यो खोप विगतको अल्फा भेरियन्टबिरुद्ध […]

डेल्टा भेरियन्टको संक्रमण दर चिन्ताजनक : डब्लूएचओ

अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ। पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको डब्लूएचओको भनाइ छ।

विश्वका ८५ देशमा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण

एजेन्सी। संसारका लागि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुनः संकट सिर्जना गरेको छ। विश्व स्वास्थ्य संगठनले डेल्टा भेरियन्ट यसअघिका अन्य भेरियन्टको तुलनामा बढी संक्रामक रहेको जनाएको छ। यसै भाइरसको नयाँ रुप विश्वमा कोरोनाको नयाँ लहरको कारक बन्नसक्ने डब्लुएचओले जारी गरेको वैश्विक रिपोर्टअनुसार अल्फा भेरियन्ट संसारका १७० देशमा, बीटा ११९ देशमा, गामा ७१ देशमा र डेल्टा ८५ देशमा फैलिएको छ ।

धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण: स्वास्थ्य मन्त्रालय

नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।