आयुष्मानको ‘पोखरेली नानी’मा कुन्साङ र विना

गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘पोखरेली नानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । यो गीतको भिडियोमा युवायुवतीविच हुने आकर्षण र प्रेमको कथालाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् […]