काठमाडौं । चीनले कोरोना महामारीसँग सम्बन्धित प्रतिबन्धलाई हटाउँदै गएसँगै पुनः कोरोना केसहरु बढेको देखिएको छ । आइतबार मात्र चीनमा २ हजार कोरोना संक्रमित थपिएको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् । यो संख्या अझै बढ्न सक्ने विज्ञहरुको दाबी रहेको छ । इपिडिमियोलजिस्ट वु जुन्युलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार चीनमा कोरोनाको अझै २ वटा लहर आउन सक्ने […]