घनश्याम भुसाल शुक्रबार एकीकृत समाजवादीमा समाहित हुने

पूर्वमन्त्री तथा वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा समाहित हुने भएका छन्। बानेश्वरस्थित एक होटलमा शुक्रबार दिउँसो एकीकृत समाजवादीमा समाहित हुने स्वघोषणा कार्यक्रम राखिएको छ। एमालेका पूर्वउपमहासचिव भुसाल  प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट...

सम्बन्धित सामग्री

हलो र घण्टी दायाँबायाँ राखेर ओली अझै बालकोटबाट शासन गर्न खोज्दैछन् : भुसाल

काठमाडौं : वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा भुसालले आफू समाजवादीमा समाहित भएको घोषणा गरे। १० बुँदे सहमति गरेर एमालेमा लड्न गएको भन्दै उनले आफूले नेतृत्वको तानाशाही प्रवृत्ति विरुद्ध निरन्तर लडेको बताए। १० बुँदे सहमति गलत नभएको तर  एमाले अध्यक्ष केपी ओलीका कारण लागू हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। ओली अझै एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन गर्न खोजिरहेक

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

एमाले पूर्वउपमहासचिव भुसालले टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए  वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो भुसाल एकीकृत समाजवादीमा समाहित हुने...