पहिलोपटक विषादीको मापदण्ड निर्धारण भयो तरकारी र फलफूलमा, अधिकतम मात्रा कति ?

काठमाडौँ / तरकारी र फलफूलमा जीवनाशक विषादी प्रयोगको मात्रा निर्धारण गरिएको छ । पहिलोपटक कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले विषादी प्रयोगको मात्रा निर्धारण गरेको हो । विभिन्न ठाउँबाट आयात हुने र स्वदेशभित्र उत्पादन हुने दुवै तरकारी तथा फलफूलका लागि जीवनाशक विषादी अवशेष राजपत्रमै सूचना प्रकाशित गरी मात्रा तोकिएको छ । साथै यससम्बन्धी सूचना राजपत्रमा समेत... The post पहिलोपटक विषादीको मापदण्ड निर्धारण भयो तरकारी र फलफूलमा, अधिकतम मात्रा कति ? appeared first on Purbeli News.