हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

८ चैत, काठमाडौं । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपकश शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मुद्दा दायर भएको हो । राजश्व अनुसन्धान विभागबाट […]

सम्बन्धित सामग्री

हुण्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

बारा– बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत […]

धनुषाबाट हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।  प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर […] The post धनुषाबाट हुण्डी कारोबारी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुण्डी कारोबार आरोपमा रकमसहित दुई जना पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हुण्डी कारोबार गरेको आरोपमा साढे २२ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज महानगरपालिका– १६ नगवा बस्ने ३४ बर्षीय विकास साह र वडा नम्बर १८ बस्ने १९ बर्षीय सुवासकुमार साहलाई पक्राउ गरेको हो। प्रहरीले वीरगञ्ज–८ घण्टाघरस्थित सडक खण्डमा दुबै जना सवार रहेको बीआर ०५ एई ९३४३ […]

हुण्डी कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ

वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको रकमसहित हुण्डी कारोबार गरेको आरोपमा भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण ढाका थाना विक्रमपुर– ७ बस्ने जादोलाल साह र मोतिहारी जिल्ला छौडादानो थाना– ३ बस्ने बिगन साहलाई पक्राउ गरेको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– १६ शंकराचार्य […]

हुण्डी कारोबार गर्ने सुन व्यवसायीसहित दुई पक्राउ

वीरगञ्ज – साढे ३८ लाख नगदसहित हुण्डी कारोबार गरेको आरोपमा सुनचाँदी व्यवसायीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–६ माईस्थान चोकमा रहेको केपी ज्वेलरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ज्वेलर्सका सञ्चालक वीरगञ्ज महानगरपालिका–६ बस्ने कन्हैयाप्रसाद सोनार र पसलमा काम गर्ने बाराको परवानीपुर गाउँपालिका–३ बस्ने दीपककुमार सर्राफ रहेका छन्। अबैध हुण्डी कारोबार […]

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं, १६ भदौ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद ३० लाख ७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका ३ घर भई सोही बजारको स्टल […]

हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ३० लाखसहित दुई पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ।

हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजना पक्राउ

२३ जेठ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनीमाथि अवैध वित्तीय कारोवार (हुण्डी) गरेको आरोप छ । प्रहरीले उनको साथबाट ना.२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ […]

हुण्डी कारोबार गरेको आरोपमा झण्डै ५४ लाख रुपैयाँसहित दुई पक्राउ

पर्सामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

हुण्डी रकमसहित वीरगञ्जबाट एक जना पक्राउ

काठमाण्डाै – पर्साको वीरगञ्जबाट हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् । भारतको रक्सौलबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भारतका सोनु साहलाई तीन लाख १२ हजार रुपैयाँ र पाँच हजार दुई सय भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी हुण्डी कारोबारी रहेको खुलेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसारको कसुरमा अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।