देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट पुग्दा तरंग

काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतुको काम गरिरहेका छन् । देउवाको सन्देश लिएर कार्कीले पटक पटक ओलीलाई भेटेका छन् । प्रदेश नं १ कै भएकाले पनि ओलीसँग कार्कीको निकटता छ । राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार समेत रहेका कार्कीको […]