राष्ट्र बैंकले तोकेको भन्दा सस्तोमा डलर बेच्दैछन् यी वाणिज्य बैंकहरू, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीवार डलरको सन्दर्भ दर घटाएको छ । राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ९१ पैसा र विक्री दर १३१ रुपैयाँ ५१ पैसा छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको विनिमय दर १३१ रुपैयाँ ४४ पैसा र विक्री दर १३२ रुपैयाँ ०४ पैसा तोकेको थियो । आज १८ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम रहेको छ । त्यसैगरी २ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ?   क्र. सं. बैंक नगद खरीददर नगद विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३०. ७५   १३१.३५ २ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ७०   १३१.३० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. १५   १३१.७५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ७०   १३१.३० ५ प्रभु बैंक लिमिटेड  १३०. ९५   १३१.५५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ७५   १३१.३५ ७ एनएमबि बैंक  १३०. १५   १३१.४० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ७०   १३१.३० ९ ग्लोबल आइएमई बैंक  १३०. ७०   १३१.३० १० सानिमा बैंक लिमिटेड  १३०. ७०   १३१.३० ११ नेपाल बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ७०   १३१.३० १३ हिमालयन बैंक लिमिटेड  १३०. ७०   १३१.३० १४ कृषि विकास बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ७०   १३१.३० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ९०   १३१.५० १८ नबिल बैंक लिमिटेड  १३०. ७५   १३१.३५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ९५   १३१.५५ २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ७५   १३१.३५

सम्बन्धित सामग्री

राष्ट्र बैंकले तोकेभन्दा सस्तोमा डलर बेच्दै वाणिज्य बैंकहरू, कुन बैंकमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) बुधवार डलरको (Dollar) विनिमय दर (Exchange Rate) बढाएको छ । नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ ११ पैसा र विक्री दर १३१ रुपैयाँ ७१ पैसा छ । मंगलवार बैंकले १ अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ८८ पैसा र विक्री दर १३१ रुपैयाँ ४८ पैसा तोकेको थियो ।  आज २१ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यसैगरी एनएमबि बैंकमा डलरको खरीद दर अन्य बैंकभन्दा कम र नेपाल एसबिआई बैंक र स्ट्यार्ण्डर्ड चार्टर्ड बैंकमा विक्री दर अन्य बैंकभन्दा कम छ ।  कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. ००   १३१.६० २ सनराइज बैंक लिमिटेड  १३१. ००   १३१.६० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ००   १३१.६० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. ०५   १३१.६५ ५ प्रभु बैंक लिमिटेड  १३१. ०५   १३१.६५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ०५   १३१.६५ ७ एनएमबि बैंक  १३०. ३९   १३१.६५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ०५   १३१.६५ ९ ग्लोबल आइएमई बैंक  १३१. ००   १३१.६० १० सानिमा बैंक लिमिटेड  १३१. ००   १३१.६० ११ नेपाल बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १३ हिमालयन बैंक लिमिटेड  १३१. ००   १३१.६० १४ कृषि विकास बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ९५   १३१.५५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ९५   १३१.५५ १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १८ नबिल बैंक लिमिटेड  १३१. ०५   १३१.६५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ००   १३१.६० २० राष्ट्रिय वाणिज्य बैंक  १३१. ००   १३१.६० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ००   १३१.६०