मेलम्ची क्षेत्र पुगेर प्रधानमन्त्रीले पीडितलाई दिए जस्तापाता र रकमको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र हेलम्बु गाउँपालिकाको गणेश बगर र मेलम्ची नगरको मेलम्ची बजार अवलोकन गर्दै बाढी प्रभावित परिवारलाई जस्तापाता र ५० हजार रुपैयाँ दिने आश्वासन दिएका छन् ।