गण्डकी प्रवेश नाकामा बनाइँदै होल्डिङ सेन्टर, उपचारमा बढी शुल्क नलिन प्रदेश सरकारको आग्रह

पोखराः गण्डकी प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले राम्दी र आँबुखैरेनी नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका हुन्। प्रदेशले सो स्थानमा यसअघि नै हेल्प डेस्क सुरु गरिसकेको छ। भारतबाट प्रदेश प्रवेश गर्ने…