लकडाउनका बेलामा टहल्न निस्केका मालिक र कुकुर दुवैलाई जेल

भारतमा कोरोनाभाइरसको कहर मच्चिँदा अनेकौं स्थानमा लकडाउन लगाइएको छ ।  मानिसहरूलाई घरबाट बाहिर निस्कन दिइएको छैन । तर केही मानिस अझै पनि लापरवाही गरिरहेका छन् ।  मध्य प्रदेशको इन्दौरमा कोरोना कर्फ्युमा एक व्यक्ति कुकुर लिएर घरबाहिर डुल्न निस्केका थिए ।  प्रहरीले कुकुर र उसको मालिक दुवैलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।    पालासिया थाना क्षेत्रमा रहेको मनोरमागञ्जनमा प्रहरीले गश्ती गरिरहँदा घरजग्गा व्यापारी अनित नड्डा जुजु नामक कुकुर लिएर निस्केका थिए । प्रहरीले दुवैलाई समातेर अस्थायी...

सम्बन्धित सामग्री

मेयरको चुनावमा कुकुर पनि उम्मेदवार !

क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ । मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् । मोलीको तर्फबाट मालिक टप्सीले च...

अफगान भूकम्पमा मालिक गुमाएको कुकुर

काबुल – अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ । भत्किएको घरकोबीचमा उभिएको एउटा कुकुरको तस्बिर एक प्रयोगकर्ताले  ट्वीटर पोस्ट गरेपछि सहानुभूतिको वर्षा भएको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस […]

घोरल मारेको अभियोगमा जेल परेको कुकुर ३ महिनापछि बाहिरीयो

काठमाडौं, ९ असार । घोरल मारेको अभियोगमा थुनामा रहेको कुकुरले आज मालिक भेटेको छ । डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकुर ३ महिनापछि घर फर्केको हो । गत फागुन २६ गते घोरल मारेको अभियोगमा कुकुर, कुकुरका मालिक च्याम्पा तामाङसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मालिकहरु भने धरौटीमा छुटेपनि कुकुर भने प्रहरीकै नियन्त्रणमा […]

‘जेल’ परेको कुकुरले तीन महिनापछि भेट्यो मालिक

मुगु – तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ। २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका–१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका व्यक्ति धरौटीमा छुटेका थिए। तर, कुकुर भने नियन्त्रणमै थियो। मालिक […]

‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

मुगु- तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुमा कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियो । […]

‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक संग भेटन पाएको छ ।  २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियाे ।  […] The post ‘जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

घोरल मारेको आरोपमा कुकुर थुनामा

मुगु, असार २ । घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ । मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार […]

घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा

डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।  जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरुविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

मुगु । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरीसिकारीको आरोपमा मालिकसँगै कुकुरलाई […]

३० लाखमा बिक्यो भुस्याहा कुकुर

इन्टरनेटमा तहल्का मच्चाएको एउटा भुस्याहा कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ । जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो । डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक […]