कांग्रेस नेताहरुले गठबन्धनविरुद्ध भाषण गर्नु हुँदैनः गृहमन्त्री खाण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताएका हुन्। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौँमा […]

सम्बन्धित सामग्री

कांग्रेस नेताहरुले गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताउनु भएको छ ।  नेपाली कांग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाणले प्रदेश सभा र प्रतिनिधि सभा चुनावअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनु भएको हो ।  नेपाली कांग्रेसमा आबद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले आज काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आबद्ध भएको हुनाले नेपाल...