प्रतिनिधिसभा विघटनसम्बन्धी रिटः सर्वोच्चमा बहस सुरु, हरिकृष्णको ठाउँमा सपना

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार बहस सुरु भएको छ ।  सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । आजको बहस त्यसमै केन्द्रीत रहने बताइएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११  जनाले बृहत् प...