एपिएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

सम्बन्धित सामग्री

आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल (ए) र साँगाको नेपाल पुलिस स्कुलबीच प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनलमा एपिएफले जोरपाटीको मनकामना सेकेन्डरी स्कुललाई ४–० र पुलिस स्कुलले सल्लाघारीको सैनिक आवासिय महाविद्यालयलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँगको […] The post आयोजक एपिएफ र पुलिस स्कुल फाइनलमा first appeared on हाम्रो खेलकुद.

एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल एपिएफ स्कुल कीर्तिपुर (क), सल्लाघारीको सैनिक आवासीय महाविद्यालय र साँगाको नेपाल पुलिस स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । योसँगै प्रतियोगिताको सेमिफाइनल सेमीकरण पूरा भएको छ । जोरपाटीको मनकामना सेकेण्डरी स्कुल बुधबार नै प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो । बिहीबार क्वार्टरफाइनलमा पुलिस स्कलुले […] The post एपिएफ, पुलिस र सैनिक महाविद्यालय सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय भलिबल : एपिएफ र पुलिस क्लब फाइनलमा

कर्णाली – एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित […]

उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिला ललितपुर मेयर कप प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा पुलिसले...

एपिएफ र पुलिस महिला भलिबलको फाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेका छन् । एपिएफले बागमती प्रदेशलाई तथा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले बागमती प्रदेशमाथि ३–१ को […]

स्वर्णको लागि एपिएफ र पुलिस भिड्ने

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको स्वर्णको लागि नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार एपिएफले पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । त्यस्तै डेब्यू प्रतियोगिता खेलेको पुलिसले पहिलो सहभागीतामै दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा […]

पुलिस र एपिएफ उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहेर पुलिस र एपिएफले फाइनलमा भिडन्त पक्का गरेका […]

उपाधिलाई पुलिस र एपिएफ भिड्ने

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीबार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो। उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीबार पुलिससँग पराजित भयो।निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो। दोस्रो

मुख्यमन्त्री महिला गोल्डकप : उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

दुई विभागीय टोली नेपाल पुलिस र एपिएफ कैलालीको धनगढीमा सञ्चालन भइरहेको प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा प्रतियोगिताको फाइनल खेल साँझमा...

काठमाडौं मेयर कप : एपिएफ र  पुलिस भिड्दै

दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धासँगै शनिबार काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेताको टुंगो लाग्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो...