आज यी तीन सडकखण्ड छन् अवरुद्ध

काठमाडौं – पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । तनँहुको आबुखैरेनी गाउँपालिका-४ मा अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा मुग्लिङ-पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ । सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । डुम्रे-बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु […]

सम्बन्धित सामग्री

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिक । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध […]

मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

वर्षाका कारण आएको पहिराेले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

२१ साउन, सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा […]

पहिरोले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । बुधबार रातिदेखिको निरन्तर वर्षाका कारण  बुधबार रातिदेखि  उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका...

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक […]

नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

त्रिभुवन राजपथ अन्तर्गतको नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा माथिबाट सडकमा पहिरो खसेरपछि सडक अवरुद्ध भएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ। बिहान खसेको पहिरोले अवरुद्ध बनेको...