देउवाका लागि मत माग्दै आरजुले भनिन् : महिलाका लागि सबैभन्दा ठूलो आवाज उठाउने शेरबहादुर हुन्

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले १४ औं महाधिवेशनबाट फेरि शेरबहादुर देउवा नेतृत्वमा आउनुपर्ने बताएकी छिन्। प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाकी श्रीमती आरजुले महिलाका लागि गरेको काम हेरेर मत दिन आग्रह गरेकी हुन्। पर्यटन बोर्डको सभाहलमा नेपाल महिला संघले आयोजना गरेको महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै…

सम्बन्धित सामग्री

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह